भर्खरै :

भक्तपुरमा शुक्रबार कहाँ कति जना संक्रमित ?

भक्तपुर, २६ भदौ । भक्तपुर जिल्लामा शुक्रबार ३८ जना व्यक्तिमा नोबेल कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरले जनाएको छ ।
संक्रमितमध्ये भक्तपुर नपामा ६ पुरुष र ८ महिला, मध्यपुर नपामा ६ पुरुष र ३ महिला, चा“गुनारायण नपामा ५ पुरुष र २ महिला र सुर्यबिनायक नपामा २ पुरुष र ४ महिला छन् । दुई जना भने सम्पर्क बाहिर रहेको बताइएको छ ।
संक्रमितको वितरण
ठेगाना                      उमेर          लिङ्ग
भक्तपुर नपा वडा नं २  ४९             पुरुष
भक्तपुर नपा वडा नं २  ७५            महिला
भक्तपुर नपा वडा नं २  ४७            पुरुष
भक्तपुर नपा वडा नं २  ८२            महिला
भक्तपुर नपा वडा नं २  ५६            महिला
भक्तपुर नपा वडा नं ६   ३४            महिला
भक्तपुर नपा वडा नं ६    ७०           महिला
भक्तपुर नपा वडा नं ६    ४०            पुरुष
भक्तपुर नपा वडा नं ६    ३९           महिला
भक्तपुर नपा वडा नं ७     ४३          पुरुष
भक्तपुर नपा वडा नं ७    ५०          महिला
भक्तपुर नपा वडा नं ९      ७८         पुरुष
भक्तपुर नपा वडा नं १०    ३५         पुरुष
भक्तपुर नपा वडा नं १०     ४१         पुरुष
मध्यपुर थिमि नपा वडा नं ३  ४२    पुरुष
मध्यपुर थिमि नपा वडा नं ३  ४२   पुरुष
मध्यपुर थिमि नपा वडा नं ३   ७    बालिका
मध्यपुर थिमि नपा वडा नं ३   ७    बालिका
मध्यपुर थिमि नपा वडा नं ३   ४०    महिला
मध्यपुर थिमि नपा वडा नं ३   ४    बालक
मध्यपुर थिमि नपा वडा नं ३   ७    बालक
मध्यपुर थिमि नपा वडा नं ३   ३०   पुरुष
मध्यपुर थिमि नपा वडा नं ५   ३०   पुरुष
चाँगुनारायण नपा वडा नं १    ३५    महिला
चाँगुनारायण नपा वडा नं २    २७    महिला
चाँगुनारायण नपा वडा नं २    ३२    पुरुष
चाँगुनारायण नपा वडा नं ५    ५५   पुरुष
चाँगुनारायण नपा वडा नं ८    ३५    पुरुष
चाँगुनारायण नपा वडा नं ९    ३१    पुरुष
चाँगुनारायण नपा वडा नं ९    ३६    पुरुष
सुर्यबिनायक नपा वडा नं २    ४१    महिला
सुर्यबिनायक नपा वडा नं ३    ८६   महिला
सुर्यबिनायक नपा वडा नं ५    ४१   पुरुष
सुर्यबिनायक नपा वडा नं ६     ४२   महिला
सुर्यबिनायक नपा वडा नं ६    २८   महिला
सुर्यबिनायक नपा वडा नं १०   ४६  पुरुष
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *