शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भूमिकाबारे अन्तरक्रिया
- असार ७, २०८३
काठमाडौँ, १ पुस । चिनी उद्योगीबाट बाँकी बक्यौता भुक्तानी दिलाइदिने सरकारको यसअघिको प्रतिबद्धता पूरा नभएको भन्दै राजधानीमा आन्दोलनरत उखु किसानहरूले तत्काल सरकारसँग वार्तामा नबस्ने बताएका छन् । गत वर्ष उखु किसानहरूले यसरी नै सडक प्रदर्शनपछि सरकारले उनीहरूको माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे पनि हालसम्म सरकारले वचन पूरा नगरेको भन्दै किसानहरूले रोष प्रकट गरेका छन् । उनीहरूले यो वर्ष पनि अर्को उधारो सम्झौताको पक्षमा नरहेको बताए ।
यसअघिको उधारो सम्झौताले किसानले अझै पनि उखुको भुक्तानी पाउन नसकेको भन्दै किसानहरूले बक्यौता भुक्तानी भए आफूहरू तत्काल घर फर्कने बताए ।
उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले आफूूहरू वार्ताको विरोधी नभएको र किसानले पाउनुपर्ने रकम भुक्तानी हुनेबित्तिकै घर फर्कन तयार बताए । “गत वर्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानलाई उद्योगीबाट तत्काल बक्यौता भुक्तानी दिलाइदिने प्रतिबद्धता जनाएको भए पनि पूरा भएन, यही अवस्थामा घर फर्किए किसानले पाउनुपर्ने रकम पाउँछन् भन्ने विश्वास छैन”, उहाँले भन्नुुभयो ।
सरकारले प्रतिबद्धता व्यक्त गरेअनुसार मिल मालिकबाट आफूले पाउनुपर्ने भुक्तानी नदिलाएपछि आन्दोलनरत किसानले पाउनुपर्ने रकम राज्यकोषबाट भुक्तानी गरिदिन सरकारलाई आग्रह गरेका छन् । राज्य कोषबाट असुल भएको रकम मिल मालिकबाट सरकारले नै असुल्न किसानहरूले प्रस्ताव गरेका छन् । “किसानले पाउनुपर्ने सम्पूर्ण रकम सरकारले राज्यकोषबाट भुक्तानी गरिदिए हामी घर फर्कन्छौँ’’, उहाँले भन्नुुभयो । सङ्घर्ष समितिले राज्य कोषबाट किसानलाई तत्काल भुक्तानी दिन र उद्योगीबाट ब्याजसहित असुलउपर गर्न सरकारलाई लिखित आग्रह गर्ने तयारी गरेको उहाँको भनाइ छ ।
“नेता नै पार्टी हो, पार्टी नै नेता हो”, उहाँले भन्नुभयो ।
सिद्धान्तमै विचलनमा आएको हुनाले नेकपा अहिलेको अवस्थामा पुगेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले नेताहरू पदमा जाने र फाइदा उठाउने सोचबाट मात्र अभिप्रेरित छन् भन्नुभयो ।
वर्तमान सरकारको विकल्प नहुनु नै देशको सबभन्दा ठूलो सङ्कट भएको भन्दै उहाँले नेपाली काङ्ग्रेसले अरू विपक्षी दलहरूसँग संवाद गर्नुपर्ने धारणा राख्नुभयो ।
“नेपाली काङ्ग्रेस निष्क्रिय छ । राजावादीहरूले जुलुस गरेपछि बल्ल उसले जुलुस निकाल्यो । त्यसकारण हामी बारम्बार नेकालाई आन्देलन उठाउन जोड दिइरहेका छौँ”, बिजुक्छेँले भन्नुभयो ।
नेका छाया सरकार भएकोले सरकारले गर्ने सबै कामप्रति उसले सजगतापूर्वक लिनुपर्ने धारणा उहाँले राख्नुभयो ।
मन्त्रीहरू नयाँ र युवा भएरमात्र हुन्न, योग्य पनि हुनुपर्छ, उहाँले भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले नेकाका चौध हजार सक्रिय सदस्यमध्ये नौ हजारलाई भारतको हिन्दू अतिवादी भारतीय जनता पार्टीले हातमा लिइसकेको, उनीहरू राजावादीसँग मिलेर हिन्दू राष्ट्रको कुरा अघि बढाउन खोजिरहेको चर्चा गर्दै यो राम्रो लक्षण नभएको बताउनुभयो ।
Leave a Reply