फिफा स्वतन्त्र खेलकुद संस्था होइन यो एक राजनीतिक उपकरण हो !
- श्रावण १, २०८३
भक्तपुर, १६ फागुन । नागार्जुन खेलकुद विकास समितिको आयोजनामा फागुन १९ गतेदेखि २२ गतेसम्म हुने वीर गणेशमान सिँह बाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगितामा सहभागी हुने भक्तपुर जिल्ला बक्सिङ सङ्घका खेलाडीहरूलाई एक समारोहबीच आइतबार ट्रयाकसुट वितरण गरिएको छ । स्वप्नशील बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा उक्त ट्रयाक सुट संस्थाका प्रबन्धक गणेश सांगामीले वितरण गर्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ सङघका अध्यक्ष रामकृष्ण प्रजापतिले खेलाडीहरूलाई ट्रयाकसुट वितरण गरी उत्साहित गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
Leave a Reply