भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
भक्तपुर, ४ असार । भक्तपुरको सल्लाघारीस्थित यती फेव्रिकमा हिजो राती ११ बजेबाट लागेको आगलागी अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट करोडौंको कच्चापदार्थसहित कारखाना पूर्णरुपमा क्षतिग्रस्त भएको तर मानवीय क्षति नभएको जानकारीमा आएको छ ।
फोटोः बालकृष्ण बनमाला














Leave a Reply