ख्वप साकोसमा Ai Tools तालिम सम्पन्न
- जेष्ठ २, २०८३
भक्तपुर, ८ चैत । ‘मजदुर’ दैनिकको प्रकाशक परिवर्तन भएको छ । निवर्तमान प्रकाशक नीरज लवजूले उद्धव सुजखुलाई दैनिकको स्वामित्व हस्तान्तरण गर्नुभएको हो । त्यस्तै पत्रिकाको कार्यकारी सम्पादकको जिम्मेवारीमा पनि सुजखु नियुक्त हुनुभएको छ । लामो समयदेखि शिक्षण पेशाको सेवा गर्नुभएका पूर्वशिक्षक उद्धव सुजखु ‘श्रमिक’ साप्ताहिकका प्रकाशक तथा प्रधानसम्पादक हुनुहुन्थ्यो । ‘मजदुर’ दैनिकको सम्पादकमा हाल विष्णुगोपाल कुसी हुनुहुन्छ ।
Leave a Reply