चामुण्डा बिन्द्रासैनीमा समाजवाद र साम्यवादको अपरिहार्यताबारे अन्तरक्रिया
- जेष्ठ ३, २०८३
भक्तपुर, ९ चैत । सूर्यविनायक नपा वडा नं. ५ सृजनानगरमा सञ्चालन रहेको भीमेश्वर मःमः एन्ड चिकेन हाउसमा आइतबार अन्दाजी बेलुका ६ः०० बजे आगलागी भयो ।
ग्यासको सिलिन्डर पड्केर भएको उक्त आगलागीमा परी होटेल सञ्चालकसहित ६ जना घाइते भए । घाइतेहरूमा ग्राहकहरू पनि रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरूलाई डा. इवामुरा अस्पताल र मध्यपुर अस्पताल ठिमी लगिएकोमा थप उपचारका लागि कीर्तिपुरको बर्न सेन्टर अस्पताल रिफर गरिएको छ । आगलागीका कारण दुई वटा फ्रिज, एउटा झ्याल र ढोका जलेको छ ।
Leave a Reply