अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पीसीआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले किट अभावले मङ्गलबारदेखि पीसीआर परीक्षण स्थगित गर्नुपरेको बताउनुभयो । उहाँले बाहिरबाट समयमा किट नआएपछि पीसीआर परीक्षण रोकिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले पहिले दैनिक २०० देखि ३०० परीक्षण गर्दै आइरहेका थियौँ, अहिले दैनिक ५०० देखि ६०० सम्म परीक्षण हुन थाल्यौँ । त्यसैले किट सकियो ।” उहाँका अनुसार आगामी आइतबारदेखि पुनः पीसीआर गरिनेछ ।
रासस
Leave a Reply