नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
प्राचीन ब्रिटेनका एक पौराणिक राजा थिए उनको नाम ओथर थियो । उनको शासनमा धेरै बहादुर सिपाहीहरू थिए । ती सिपाहीहरूलाई समानता दिनका लागि राजा ओथरले तानाशाही प्रतिनिधित्वमा रहेको लङ टेबुल छोडेर राउन्ड टेबुलको प्रयोग गरेका थिए । यसरी नै राउन्ड टेबुलमा राजा ओथरलगायत सबै जनाबीच वास्तविक समानता कायम थियो र हरेकले स्वतन्त्ररूपमा बोल्न सक्थे । अन्तमा, उक्त राउन्ड टेबुल भावनाको आधारमा उनीहरूले शत्रुको आक्रमणलाई पराजित गरेका थिए ।
जून ११ देखि १३ सम्म जी ७ शिखर सम्मेलन बेलायतको कोर्नवलमा आयोजना गरियो । राष्ट्रपति जो बाइडेनले अमेरिका फेरि वार्ता टेबुलमा फक्र्यो भन्दै सबैलाई खराब ट्रम्प युग गइसकेको प्रमाणित गर्न खोजे । तर, अमेरिकाले विश्वलाई पुनःनेतृत्व गर्ने बाइडेनको अर्को भनाइ आएको छ । अमेरिका लङ टेबुलमा फर्केको छ । यसले एकपक्षवाद र प्रभुत्व विचार छोडेको छैन । अमेरिकाले शिखर सम्मेलनलाई चीनविरोधी सम्मेलन बनाउन खोजेको छ । अझ अमेरिकाले तथाकथित ब्याक बिल्ड बेटर वल्ड इनिसिएटिभ उठाएको छ । तर, यो विश्वको साझा समृद्धिलक्षित होइन यो त वेल्ट एन्ड रोड इनिसिएटिभको प्रतिरोध गर्नमात्रै हो । अमेरिकाले चीनसँग रणनीतिक प्रतिस्पर्धा गर्न अरू सदस्यलाई आग्रह गरेको छ । अमेरिकाको लङ टेबुल धारणाले अरू सदस्य मुलुक असन्तुष्ट भएको छ । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोनले जी ७ चीनलाई शत्रु बनाउने क्लव होइन र अहिले चीनसँग सहयोगी साझेदारी सम्बन्ध बनाउन खुला तथा सम्मान गर्नुपर्छ भनेका थिए । इटलीका प्रधानमन्त्री मारियो ड्राघी र जर्मनीका चान्सलर एन्गेला डोरोथी मर्केलले चीनसँग मैत्रीपूर्ण सहयोग सम्बन्ध बनाउने आशा लिए । मर्केलले चीनसँग गर्ने धेरै कार्यमा सहयोग राख्नुपर्छ तर द्वन्द्व होइन, युरोपका लागि चीन निकै महत्वपूर्ण छ भने । बाइडेनले नम्रतापूर्वक वार्तामा फर्केर लङ टेबुलमा बसेर एकपक्षवादको पुरानो बाटोमै हिँड्न खोजे ।
जून १५ मा शाङ हाइ सहयोग सङ्गठन स्थापना भएको २० औँ वार्षिकोत्सव मनाइयो । २० वर्षयता शाङ हाइ सहयोग सङ्गठन नै सुरूमा ६ वटा सदस्य मुलुकदेखि हाल ८ वटा सदस्य मुलुक, ४ वटा पर्यवेक्षक मुलुक, ६ वटा वार्ता साझेदारीसम्म विकास भएको छ । हाल विश्वमा सबैभन्दा ठूलो ठाउँ र सबैभन्दा बढी जनसङ्ख्यामा ओगटेको व्यापक क्षेत्रीय सहयोग सङ्गठनको रूपमा रहेको शाङ हाइ सहयोग सङ्गठन अन्तर्राष्ट्रिय मामिलामा एक महत्वपूर्ण रचनात्मक शक्ति बनेको छ । यी नै आपसी विश्वास, आपसी हितयुक्त, समान, सल्लाह, बहु–सभ्यतामा सम्मान, साझा विकासको खोज्ने शाङ हाइ भावनाबाट फाइदा पुगेको हो । शाङ हाइ भावनाको नेतृत्वमा विभिन्न सदस्य मुलुकले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय चर्चित विषयमा समन्वय गरी एकीकृत स्थिति राखेर क्षेत्रीय विकास र अन्तर्राष्ट्रिय सहयोगलाई बढाउन सक्छन् । २० वर्षयता सदस्य मुलुकको आर्थिक कुल मात्रा लगभग २०० खर्ब अमेरिकी डलर पुगेको छ भने २० वर्षअघिको तुलनामा १३ गुणा बढेको छ । साथै वैदेशिक व्यापारको कुल मात्रा ६६० खर्ब अमेरिकी डलर पुगेको छ भने १०० गुणा बढेको छ । यसबाहेक महामारी नियन्त्रण क्रममा शाङ हाइ भावना पनि प्रतिबिम्बित भएको छ । महामारी फैलिएपछि अमेरिकालगायत पश्चिमा मुलुकले महामारीलाई राजनीतिको खेल बनाए पनि शाङ हाइ सहयोग सङ्गठनले महामारी नियन्त्रण अनुभव शेयर, खोप अनुसन्धान, चिकित्सा सामग्री आपूर्तिलगायत विभिन्न पक्षमा आपसी सहयोग गरिरहेका छन् । शाङ हाइ सहयोग सङ्गठनले शान्तिपूर्ण विकास र वीन–वीन मोड लिएर नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्धको नमुना प्रदान गर्नुका साथै साँच्चिकै राउन्ड टेबुलमा बसेरमात्रै अन्तर्राष्ट्रिय सहयोग हुनसक्ने जनाएको छ ।
लङ टेबुल र राउन्ड टेबुलले सम्पूर्ण फरक तर्कको प्रतिनिधित्व गर्छ र पूर्ण विपरीत यात्राको अन्त्य हुनेछ । सीआरआई
Leave a Reply