२९ देशद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर
- श्रावण १, २०८३
पेइचिङ, ५ जुलाई (सिन्ह्वा) । चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवसको अवसरमा मङ्गलबार संसारभरका राजनीतिक पार्टीहरूको अनलाइन शिखर सम्मेलन हुँदै छ ।
चिकपाका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङको उपस्थितिमा हुने सम्मेलनमा १६० भन्दा बढी देशका ५ सत्र्न्दा बढी राजनीतिक पार्टी र सङ्गठनका नेताहरूको सहभागिता हुनेछ । सम्मेलनमा दस हजार पार्टी प्रतिनिधिहरूले संसारभरबाट अनलाइनमार्फत प्रतिनिधित्व गर्ने सोमबार पेइचिङमा आयोजित पत्रकार भेटघाटमा चिकपा अन्तर्राष्ट्रिय विभागले जानकारी दिएको छ ।
‘जनताको भलाइ गर्न राजनीतिक दलको जिम्मेवारी’ भन्ने विषयमा हुने शिखर सम्मेलन चिकपाको स्थापना दिवसको अवसरमा भइरहेका महत्वपूर्ण बहुपक्षीय कार्यक्रममध्ये एउटा हुने चिकपा केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका प्रवक्ता हु चाओमिङले बताउनुभयो ।
चिकपा र संसारभरका राजनीतिक दलहरूबीच शासन व्यवस्था सञ्चालनमा आ–आफ्ना अनुभव र सिकाइ आदानप्रदान गर्ने, कोभिड–१९ लगायत संसारभर देखिएका–नदेखिएका चुनौतीको साझा प्रतिरोध गर्ने, जनतालाई सुखी बनाउन दर्शन र क्षमतामा विस्तार गर्ने, शान्ति र विकासको प्रवद्र्धन र मानव समुदायको साझा भविष्यको समुदाय निर्माणमा योगदान गर्ने सो सम्मेलनको लक्ष्य भएको प्रवक्ता हुले बताउनुभयो ।
Leave a Reply