हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
पेइचिङ, ११ जुलाई (सीआरआइ) । चीनमा कोभिड–१९ महामारी ठूलो मात्रामा फैलिएको त एक वर्षभन्दा बढी समय भइसकेको छ । हाल थोरै क्षेत्रमा कुनै सङ्क्रमित केस देखिएको बाहेक चीनका धेरैजसो क्षेत्रमा सामान्य जीवन पुनःसुरू भएको छ । तर, अमेरिकालगायत विभिन्न पश्चिमा मुलुकले अझै चीनको भाइरस चुहावटको प्रचार–प्रसार गरिरहेका छन् । टुडे रूस वेभसाइटले हालै एउटा लेख प्रकाशित गरेअनुसार, अमेरिकी मिडियालगायत युरोप तथा अमेरिका मूलधारका मिडियाले कोभिड–१९ भाइरस चीनको प्रयोगशालाबाट निस्किएको भन्ने भनाइ फेरि चर्काउनुको लक्ष्य बाह्य क्षेत्रलाई चीनविरोधी ट्रम्पको राजनीतिक पूर्वाग्रह देखाउनेमात्रै हो । यो पहिलो अमेरिकी सरकारले इराकमा आम विनाशका हतियार अस्तित्वमा रहेको उल्लेख गरेको जस्तै हास्यास्पद कुरा हो ।
गत शताब्दीको नब्बेऔँ दशकमा अमेरिका विश्वको एकमात्र ठूलो मुलुक बनेको थियो र धेरैजसो विकसित मुलुक अमेरिकाको गठबन्धनका सदस्य बनेका थिए । यसबाट अमेरिकाको प्रभुत्ववादी विचार द्रुतगतिले विस्तार भएको थियो । विश्वमा विभिन्न हिंसा तथा युद्ध सञ्चालन गरिएको छ । शीतयुद्ध सकिने बित्तिकै अमेरिकाले गठबन्धन सदस्यसँग मिलेर खाडी युद्ध चलाएर इराक आक्रमण गर्दै कुवेतको राजनीतिक अधिकारलाई पुनःसुरू गरेको थियो । अमेरिकाले इराकमा आम विनाशका हतियार रहेको निहुँमा इराकमा दोस्रो खाडी युद्ध चलाएर सद्दाम शासनलाई अन्त्य गरेको थियो र सन् २००३ देखि लामो समयसम्म इराकी जनताको प्राकृतिक स्रोत र सम्पत्ति लुटिरहेको छ ।
उक्त युद्ध चलाउनुको कारणको रूपमा रहेको आम विनाशका हतियार हालसम्म कुनै पनि वास्तविक प्रमाण नभेटाएको अमेरिकाले नै स्वीकार गरिसकेको छ । यसबाट अमेरिकाको प्रभुत्ववादी विचार समस्त मानवजातिको लागि जोखिम बनिसकेको छ ।
केही वर्षयता चीनको राष्ट्रियता वृद्धि भइरहेसँगै अमेरिकालाई आफ्नो प्रभुत्वमा असर पर्न लागेजस्तो भइरहेको छ । कोभिड–१९ महामारीको नियन्त्रण गर्ने चीनको वास्तविक क्षमता देखेर अमेरिकालाई अप्ठ्यारो परिरहेको छ । अमेरिकाले चीनबारे केही मुलुकका सर्वसाधारणको गलत बुझाइ बढाएको छ । महामारीको नियन्त्रण गर्ने चीनको प्रयासलाई कसैले लुकाउने छैन । चीनको सहयोग साझा फाइदाको लक्ष्यमा केन्द्रित भएकोले विश्व महामारी पराजित गर्नमा चीन सहयोग पुर्याउन पछि हट्नेछैन ।
Leave a Reply