भर्खरै :

६ वर्षअघि धानबाली नपाकेका किसानलाई क्षतिपूर्ति खोइ ?

काठमाडौँ , १२ मंसिर । असोज ३१ देखि कार्तिक ५ सम्मको वर्षामा धान बाली क्षति भएका किसानलाई सरकारले मापदण्ड बनाएपछि अधिकतम ५५ हजार रूपैयाँसम्म राहत दिने निर्णय गर्नु सकारात्मक हो ।
६ वर्षअघि विदेशी धानको बीउको कारण बाली नपाएका काठमाडौँ उपत्यकाका किसानहरूलाई क्षतिपूर्ति दिने निर्णय नगरेको खेदको विषय हो ।
विदेशबाट धानको बीउ आयात गरी किसानलाई बिक्री गरेका सम्बन्धित आयातकर्ताको घैघरानाबाट धानबाली क्षतिपूर्ति दिलाउने व्यवस्था सरकारले गर्नु जरूरी छ । सरकारले म्याद नाघेको बीउको कारण धान बाली नपाएका किसानलाई क्षतिपूर्ति दिने मापदण्ड पनि अविलम्ब बनाउन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *