सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
नयाँ दिल्ली, २८ डिसेम्बर । दिल्लीमा चिकित्सकहरूले गरिरहेको हडताल लम्बिने सङ्केत देखिएको छ । मङ्गलबार विभिन्न चिकित्सकहरूको सङ्गठनले हडताललाई निरन्तरता दिने घोषणा गरेपछि भारतको राजधानीको स्वास्थ्य सेवा कम्तीमा दुईदिने प्रभावित हुने भएको छ । चिकित्सा शिक्षाको स्नातकोत्तर तहको प्रवेश परीक्षा पछि कलेजमा भर्ना प्रक्रियामा भएको विलम्बको विरोधमा चिकित्सकहरूले हड्ताल घोषणा गरेका थिए ।
मङ्गलबार बिहान दिल्लीको अखिल भारत चिकित्सा विज्ञान प्रतिष्ठानसहित विभिन्न अस्पतालका आवासीय चिकित्सकहरूको सङ्गठनले आकस्मिक बाहेक सबै सेवा बहिस्कार गर्न आह्वान गरेको थियो । राम मनोहर लोहिया अस्पताल, सफ्तरगञ्ज अस्पताल र लेडी हरदिङ मेडिकल कलेज लगायतका सरकारी अस्पतालहरूका चिकित्सकहरू पनि हडतालमा उत्रेका छन् ।
प्रवेश परीक्षापछिको भर्ना प्रक्रियामा भएको विलम्बको विरोधमा सोमबार चिकित्सकहरूले गरेको प्रदर्शनमा दिल्ली प्रहरीले दमन गरे पछि आन्दोलनकारी चिकित्सकहरूले थप कार्यक्रम घोषणा गरेका हुन् । सोमबार दिल्ली प्रहरीले २५ सयभन्दा बढी चिकित्सकहरूलाई लछारपछार गरेर घिसार्दै नियन्त्रणमा लिएका थिए ।
Leave a Reply