भर्खरै :

मानव अधिकारलाई राजनीतीकरण गर्नु नै अमेरिकाको ‘वादशाहको नयाँ पोशाक’

अन्तर्राष्ट्रिय मानव अधिकार क्षेत्रमा अमेरिकाले मानव अधिकारलाई राजनीति गरेको छ । चीन मानव अधिकार अनुसन्धानालयले डिसेम्बर २७ मा सार्वजनिक गरेको ‘अमेरिकामा मानव अधिकारलाई राजनीतीकरण गरिएबाट मानव अधिकार सुधार गरिने आधारलाई ध्वस्त पारिँदै’ नामक प्रतिवेदनमा अमेरिकी मानव अधिकारलाई राजनीतीकरण गरेर मानव सेवालाई सङ्कुचित बनाएको छ ।
मानव अधिकारलाई अमेरिकाले आफ्नो प्रभुत्व छोप्ने पर्दाका रूपमा प्रयोग गरेको छ र आफूसँग फरक विचार रोख्नेहरूमाथि दबाब दिने राजनीतिक साधनको रूपमा प्रयोग गरेको छ । विश्वमा मानव अधिकारको कार्यमा असर पारेको छ । फलस्वरूप अमेरिकी प्रभुत्वमाथि पनि असर पुगेको देखिन्छ ।
अमेरिकाले मानव अधिकारलाई राजनीतीकरण गर्दै कुकर्म देखाउँदै छ । यसले अमेरिका विश्वमा मानव अधिकार प्रकोप बनाउने सबभन्दा ठूलो उत्पादक हो भन्ने कुरा पुष्टि गरेको छ ।
मानव अधिकारलाई राजनीतीकरण नगर्नु नै विश्वमा मानव अधिकार महान् कार्य हो । यो स्वस्थ विकासका लागि महत्वपूर्ण प्रत्याभूति हो भन्ने बुझाइ मानिसहरूमाझ दिनप्रतिदिन स्पष्ट बन्दै गइरहेको छ ।
‘वादशाहको नयाँ पोशाक’ उदाङ्गो भइसक्यो । अमेरिकी राजनीतिज्ञहरूले मानव अधिकारमा गरिरहेको राजनीतीकरण बन्द गर्नुपर्छ । उनीहरूले आफ्नो गतिविधिमा परिवर्तन गर्नुपर्छ । यसले अमेरिका पतन हुँदै जानेमा शङ्का छैन । स्रोतः सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *