बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भारतको राष्ट्रपति पदमा सत्तारुढ भारतीय जनता पार्टीका उम्मेदवार रामनाथ कोविड निर्वाचित भएका छन् । उनले कुल खसेको मतको ६५ प्रतिशत मत प्राप्त गरेका छन् ।
कोविडले ७ लाख २ हजार ६ सय ४४ इलेक्ट्रोल कलेज मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी विपक्षी उम्मेदवार मिइरा कुमारले ३ लाख ६७ हजार ३ सय १४ मत प्राप्त गरेकी छिन् ।
५२२ जना व्यवस्थापिका सदस्य(एमपी)ले कोविडको पक्षमा मतदान गरे भने २२५ जना एमपीले कुमारको पक्षमा मत व्यक्त गरेका छन् ।
कुल ४ हजार ८ सय ९६ जना निर्वाचित प्रतिनिधिहरुले गएको सोमबार मतदान गरेका थिए । मतगणना बिहीबार बिहान ११ बजेबाट भएको शुरु गरिएको थियो ।
Leave a Reply