रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
पेइचिङ, २४ पुस । हाल चीनको सिन्च्याङमा एउटा नयाँ बिक्री कक्ष खोलेको कारण अमेरिकी गाडी व्यवसाय टेस्लामाथि स्वदेशका राजनीतिज्ञहरूले धेरैपटक गरी आक्रमण गरेका छन् ।
चीन विरोधी अमेरिकी राजनीतिज्ञ मार्को रूबिओले सर्वप्रथम सामाजिक सञ्जालमार्फत आफ्नो क्रोध व्यक्त गरेका छन् भने ह्वाइट हाउसका प्रवक्ता जेन प्साकीले गम्भीर कानुनी, इज्जत र प्रयोगकर्ताहरूको खतराको सामना गर्न टेस्लालाई त्रास धम्की दिएका छन्।विश्वको नामी विद्युतीय गाडी मार्काको हैसियतले टेस्लाले चीनमा २ सत्र्न्दा बढी पसल र सेवा सेन्टर खोलिसकेको छ ।
यस पटक सिन्च्याङमा नयाँ पसल खोलेको कुराबाट किन अमेरिकी राजनीतिज्ञको यस्तो ठूलो प्रतिक्रिया आएको छ त ?
किनकि टेस्लाको यस कारवाई सिन्च्याङसम्बन्धी अमेरिकी झूटलाई भण्डाफोर गर्ने साधन जस्तै देखिएको छ । त्यसबाट बाह्य जगतसमक्ष सिन्च्याङ समस्याको तथ्यबारे स्पष्टसँग थाहा पाउने अर्को झ्याल पनि खोलिएको छ । त्यसै कारण अमेरिकी राजनीतिज्ञले देखाएको क्रोध र त्रास धम्की वास्तवमा आफ्नो राजनीतिक षड्यन्त्रलाई ध्वस्त पारिएपछि देखा परेको घृणा र रीस रहेको छ ।
मानव अधिकारको राजनीतिकरण होस् वा अर्थतन्त्रको राजनीतिकरण होस् अमेरिकी राजनीतिज्ञको कुकर्म र बदमाशीलाई पुन एकपल्ट तथ्यबाट भण्डाफोर गरिएको छ । सीआरआई
Leave a Reply