इरानका ‘केही स्थान’ मा अमेरिकी आक्रमण
- असार १५, २०८३
भक्तपुर, २५ पुस । नेपाल क्रान्तिकारी किसान सङ्घ वडा नं ८ एकाइ समितिका कर्तव्यनिष्ठ सदस्य सत्यबहादुर छ्वाजूको शुक्रबार निधन भयो ।
उहाँको पार्थिव शरीरमा नेमकिपा वडा नं ८ एकाइ समितिका अध्यक्ष कृष्णप्रसाद कोजु र नेक्राकिसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गंगाराम ज्याख्वले सङ्घको झन्डा ओढाउनुभयो । पार्थिव शरीरमा भतिजा निरज छ्वाजुले दागबत्ती दिनुभएको थियो । उहाँको जन्म २०१७ साल साउन ९ गते भएको थियो ।
उहाँ पार्टी गतिविधि र किसान आन्दोलन, सभा तथा भेलामा निरन्तर आउनुहुन्थ्यो र आफ्नो जिम्मेवारी पूरा गर्नुहुन्थ्यो ।
Leave a Reply