रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
पेइचिङ, ६ फेब्रुअरी (सीआरआई) । फेब्रुअरी ४ बाट २४ औँ हिउँदे ओलम्पिक खेलकुद पेइचिङमा सुरु भएको छ । ओलम्पिकको उद्घाटन समारोहमा भाग लिन चीन पुगेका विदेशी उच्च राजनीतिज्ञहरूमध्ये रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि एक जना हुुनुहुन्छ ।
“तपाईँको चीनको भ्रमणले हाम्राबीच हिउँदे ओलम्पिक समारोहलाई अझ महत्व बढाएको छ । हाम्रो भेटघाटले चीन र रूसबीचको सम्बन्धमा झन् बढी नयाँ शक्ति सिर्जना गर्ने मेरो विश्वास छ”, चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्दै बताउनुभयो ।
दुवै पक्षले चीन र रुसबीचको सम्बन्ध र विश्वव्यापी विकासको स्थिरता सम्बन्धी श्रृङ्खलाबद्ध महत्वपूर्ण समस्याबारेमा छलफल गरेका छन् । दुवै देशले चीन र रूसबीच नयाँ युगको अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वव्यापी दिगो विकाससम्बन्धी संयुक्त वक्तव्य सार्वजनिक गरेका छन् ।
भेटघाटमा आपसी प्रभावकारी सहयोग नै मुख्य विषय बन्यो । यी दुवै मुलुकका नेताहरूले अर्थ तथा व्यापार, ऊर्जास्रोत, वैज्ञानिक प्रविधि, बित्त आदि धेरै पक्षसम्बन्धी सहयोगात्मक विषय छलफल गर्दै चीन र रूसको खेलकुद आदानप्रदान वर्ष औपचारिक सुरू भएको सम्बोधन गरेका छन् । यी दुवै मुलुकका सम्बन्धित विभाग तथा व्यवसायीहरूले २० वटा सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गर्दै आपसी प्रभावकारी सहयोगलाई बलियो बनाएका छन् ।
चीन र रुसबीच उच्चस्तरीय पारस्परिक विश्वास र चौतर्फी प्रभावकारी सहयोगबाट दुवै मुलुकका जनतालाई लाभ सिर्जना गर्नेमात्र नभई जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा स्थिर तथा सकारात्मक शक्ति पु¥याउनेछ ।
Leave a Reply