नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
भक्तपुर, १६ साउन । ३७ औं नेपाल भाषा साहित्य तःमँुज्या आगामी असोज १६ र १७ गते भक्तपुरको खँला योसिंख्योमा हुने भएको छ । सोमबार बसेको नेपाल भाषा साहित्य तःमँुज्याको मूल समितिको बैठकले सो निर्णय गरेको हो । तःमुँज्याका अध्यक्ष चन्द्रबहादुर उलकको अध्यक्षतामा तःमँुज्या कार्यालयमा बसेको बैठकले ३७ औं तःमुँज्याको लागि स्थानीय भाषासेवी, साहित्यकार, संस्कृतिकर्मीको भेला गरी आयोजक समिति गठन गर्ने निर्णय गरेको छ ।
३९ वर्षअघि यता भक्तपुरका विभिन्न चोक र स्थानमा हुँदै आएको नेपाल भाषा साहित्य तःमुँज्याले नेपाल भाषा आन्दोलन र प्रगतिशील साहित्य विकासको लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
Leave a Reply