मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, १३ जेठ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा नगर कार्यपालिकाको निम्ति महिला र दलित वा अल्पसङ्ख्यक सदस्य पदमा नेपाल मजदुर किसान पार्टीले शुक्रबार उम्मेदवारी दर्ता गरेको छ ।
नेमकिपाको तर्फबाट महिला सदस्यमा कमला भारती गिरी र सुमित्रा दर्जीले उम्मेदवारी दर्ता गर्नुभयो भने दलित वा अल्पसङ्ख्यक सदस्य पदमा जीवन नेपाली र युवराज बयलकोटीले उम्मेदवारी दर्ता गर्नुभयो । नगर कार्यपालिकाको निम्ति प्रमुख, वडा अध्यक्ष र सदस्यहरूले मतदान गर्नुहुनेछ । निर्वाचन अधिकृतको कार्यालय चाँगुनारायणका अनुसार जेठ १७ गते मतदान हुनेछ ।
Leave a Reply