इतिहास, संस्कृति र पहिचानलाई दस्तावेजीकरण गर्ने ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ पुस्तक विमोचन
- असार १४, २०८३
काठमाडौँ, २२ असार । वागीश्वरी कलेज राजनीतिशास्त्र विभागको आयोजनामा मानविकी सङ्काय स्नातक तहका प्रथम र दोस्रो वर्षका विद्यार्थीहरूको सङ्घीय संसद् बैठकको अवलोकन भ्रमण बुधबार भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले विद्यार्थीहरूसँग सङ्क्षिप्त जानकारी गर्दै अर्थ मन्त्रालयको सीसीटीभी फुटेज प्रकरण र अर्थ मन्त्रीको अकर्मण्यताले गर्दा संसद्को बैठक समयमै सुरु नभएको जानकारी दिनुभयो ।
कलेजका उपप्राध्यापक विकल प्रजापतिले संसद् बैठकको प्रत्यक्ष अवलोकनले कलेजका विद्यार्थीहरूले आफ्ना ज्ञान अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।
Leave a Reply