सन्दर्भ : प्याट्रिस लुमुम्बा जन्म जयन्ति (स्वतन्त्रताका लडाकु प्याट्रिस इमेरी लुमुम्बा – १)
- असार १९, २०८३
भक्तपुर, ३२ असार । आर्थिक वर्ष २०७७/०७८ मा भक्तपुर नगरपालिकाले पर्यटक सेवा शुल्कबाट झण्डै ४ करोड ९५ लाख आम्दानी गरेको छ । भक्तपुर पर्यटन सेवा केन्द्रले दिएको जानकारीअनुसार आ.व. २०७७/०७८ मा ५३ हजार ५६० जना पर्यटकको आगमन भएको र पर्यटक सेवा शुल्कबाट झन्डै ४ करोड ९५ लाख आम्दानी भएको छ ।
आ.व. २०७७/०७८ मा गैरसार्क पर्यटक २२,०८७ र सार्क पर्यटक ३१,४७३ गरी कुल ५३५६० जना रहेका थिए ।
Leave a Reply