विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन र क्षेत्रीय शान्ति र स्थिरताको रक्षा गर्नुपर्नेमा चीनको जोड
- जेष्ठ १२, २०८३
ताइपेइ, ३ अगष्ट । अमेरिकी प्रतिनिधिसभाका सभामुख नान्सी पेलोसीको औपचारिक थाइवान भ्रमणको विरोधमा थाइवानको प्रशासनिक केन्द्र थाइपेइमा मङ्गलबार स्थानीय जनताले प्रदर्शन गरेका छन् । पेलोसीको औपचारिक भ्रमण संरा अमेरिकाले स्वीकारेको ‘एक चीन नीति’ को विरोधमा रहेको बताउँदै प्रदर्शनकारीहरूले ‘पेलोसी फिर्ता जा !’, ‘चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न पाइँदैन !’, ‘थाइवान युक्रेन होइन !’, ‘युद्धपिपासु पेलोसी – यहाँ समस्या ननिम्त्याऊ, हामी शान्ति चाहन्छौँ !’ लेखिएका प्लेकार्डहरू बोकेका थिए ।
“म युद्ध होस् भन्ने चाहन्न । अमेरिकी अधिकारीहरू औपचारिकरूपमा थाइवानको भ्रमण गरोस् भन्ने पनि चाहन्न । यसले शान्ति खलबलिन्छ । अमेरिकीहरू ‘एक चीन नीति’ मान्छाँै भन्छन् । तर, उनीहरूको व्यवहार र भनाइ मेल खाँदैन । यस्तो भ्रमणले हामीलाई अनिश्चिततातर्फ दोहो¥याउँछ ।” एक प्रदर्शनकारीले भने ।
“थाइवान र मुख्य भूमि चीन एक–अर्काका परिपूरक हुन् । हामीलाई एक–अर्काको साथ चाहिन्छ”, अर्काे प्रदर्शनकारीको भनाइ थियो ।
Leave a Reply