नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
इस्लामावाद, २१ साउन, (सिन्ह्वा) । पाकिस्तानले गाजा पट्टीमा इजरायलद्वारा गराइएको घातक हवाई आक्रमणको कडा निन्दा गरेको छ । प्रधानमन्त्री शाहबाज सरिफले ट्विट गर्दै सो घटनाबारे कडा टिप्पणी गर्नुभएको हो । इजरायली आतङ्कवादीहरूले शनिबार गाजामा पाँच वर्षिया बालिकासहित १० प्यालेस्टिनीको हत्या गरेका छन् । प्रधानमन्त्रीले यदि दण्डहीनता र बर्बरताको अनुहार हुने हो भने त्यसको प्रतिबिम्ब इजरायल नै हुने’ बताउनुभएको छ ।
साथै गाजा पट्टीमा सक्रिय इस्लामवादी सङ्गठन प्यालेस्टिनी इस्लामिक जिहाद विरुद्ध इजरायली सेनाले गरेको बमबारीमा शुक्रबार कम्तिमा १० प्यालेस्टाइनीको मृत्यु हुनाका साथै अन्य ५५ जना घाइते भएका छन् ।
Leave a Reply