नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
जुम्ला, ३ भाद्र । शनिबार सम्पन्न नेपाल क्रान्तिकारी विद्यार्थी संघको चौधौं जुम्ला जिल्ला सम्मेलन राजन नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरी सम्पन्न भएको छ ।
शुक्रबार जुम्ला उद्योग वाणिज्य संघको सभाभवनमा आयोजित एक समारोहबीच नेपाल मजदुर किसान पार्टी जुम्ला जिल्ला समितिका अध्यक्ष शिवलाल डाँगीले सम्मलेनको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोह नेक्राविसंघ केन्द्रीय सदस्य महेश नेपालीको सभापतित्वमा भएको थियो ।
Leave a Reply