भर्खरै :

देशघाती नागरिकता विधेयक खारेज गर्न सुर्खेतमा विरोधसभा

सुर्खेत, ३१ भदौ । नेपाल मजदुर किसान पार्टी सुर्खेतको आयोजनामा देशघाती नागरिकता विधेक खारेज गर्न शुक्रबार वीरेन्द्रनगरमा कोणसभा भयो ।
सभामा नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले २०६३ सालमा देशघाती नागरिकता विधेकमार्फत लाखौँ भारतीयलाई नागरिकता बाँडिएको चर्चा गर्दै अहिलेको नागरिकता विधेयकले नेपाल फिजी र सिक्किम हुने खतरा रहेकोले उक्त विधेयकको विरोध गर्नुपरेको बताउनुभयो ।
नेमकिपा सुर्खेतका कोषाध्यक्ष गोविन्दनाथ योगीले विदेशीलाई वितरण गरिएको नेपाली नागरिकता छानबिन गरी खारेज गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *