आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
अहिलेसम्म हाम्रो पार्टीले सिङ्गो पार्टीलाई एक शक्तिशाली सङ्गठन बनाउन र विचारधारात्मकरूपले शुद्ध पार्न अथक सङ्घर्ष गरी गम्भीर कठिनाइहरू पार गर्दै महान् विजयहरू हासिल गरेको छ । साथै पार्टीले सङ्गठनात्मक निर्माण, विचारधारात्मक निर्माण र नेतृत्वकला निर्माणजस्ता तीन नै क्षेत्रमा नेतृत्वलाई जनतासित एकाकार पारेको छ ।
हामीले पार्टीको विकासलाई नयाँ युगमा पार्टी निर्माणको अभिमुखीकरणसित मिलाउन प्रभावकारीरूपमा बढावा दिनुपर्छ । यसरी वास्तविक क्रान्तिकारी समृद्धिलाई सुनिश्चित गर्दै पार्टीको छवि र व्यवहारलाई स्थापित गर्नुपर्छ र समाजवाद र साम्यवादको निर्माणतिर विश्वासका साथ अघि बढ्नुपर्छ ।
हामीले पार्टीको राजनीतिक निर्माणलाई पनि अघि बढाउन जोड दिनैपर्छ । पार्टीको नेतृत्व क्षमता निरन्तर वृद्धि गर्न र सही राजनीतिक व्यवहार कायम राख्न र सुदृढ बनाउँदै लान राजनीतिक निर्माण एक प्रमुख कार्यभारको रूपमा रहेको छ । हाम्रो पार्टीले आजसम्म उद्देश्यमूलक हिसाबले र निरन्तर ढङ्गले अद्वितीय तरिकाले आफूलाई राजनीतिकरूपमा सशक्त बनाउँदै आएको छ ।
यसप्रकार, हामीले एकल विचारधारा र नेतृत्वलाई केन्द्रमा राखेर पार्टीभित्र क्रान्तिकारी राजनीतिक वातावरण सुदृढ बनाइराख्ने कुरामा विश्वका लागि उदाहरण कायम राखेका छौँ र एक राजनीतिक सङ्गठनको छवि र प्रतिष्ठाले उज्यालो बनाएका छौँ । यस क्षेत्रमा हाम्रो पार्टीले हासिल गरेको महान् सफलताप्रति बेवास्ता गर्नुपर्ने वा त्यसमा घमण्ड गर्नुपर्ने कुनै कारण छैन । यथार्थमा हामीले पार्टीको नेतृत्वकारी प्राधिकार अभिवृद्धि गर्न र पार्टी कार्यमा यसको राजनीतिक भावनालाई अझै सुधार गर्न जरूरी छ ।
पार्टीको राजनीतिक निर्माणलाई सधैँ नै प्राथमिकता दिन र बलियो बनाउन तथा सङ्गठनात्मक निर्माण र विचारधारात्मक निर्माणलगायत पार्टी निर्माणको अरू क्षेत्रहरूलाई राजनीतिक कार्यद्वारा नेतृत्व गर्न र परिभाषित गर्न आवश्यक छ । राजनीतिक निर्माणको आधारभूत आवश्यकता भनेको पार्टी केन्द्रीय समितिको एकल नेतृत्व प्रणाली नयाँ उच्च तहमा स्थापित गर्दै पार्टी कार्यलाई तीव्रता दिनु हो ।
पार्टी केन्द्रीय समितिको एकल नेतृत्व प्रणाली हाम्रो पार्टीको नेतृत्व क्षमताको मेरूदण्ड हो, पार्टीको राजनीतिक व्यवहारको केन्द्रीय तत्व हो र उच्च स्वाभिमानको जरा तथा अरू सबै क्रान्तिकारी पार्टीहरूभन्दा पृथक बनाउने बलियो लडाकू दक्षता हो ।
अगाडि नै स्पष्ट पारेझैँ पार्टी केन्द्रीय समितिको एकल नेतृत्व प्रणाली स्थापित गर्नुको आदर्श लक्ष्य भनेको सिङ्गो पार्टीलाई पार्टी केन्द्रीय समितिसँगै एक मनको, एकै टाउकोको र एकै शरीरको सङ्गठन बनाउनु हो ।
हामीले दृढताका साथ पार्टी केन्द्रीय समितिको प्राधिकारको रक्षा गर्नुपर्छ र बिनासर्त त्यसका विचारहरू, निर्णयहरू र निर्देशनहरू कार्यान्वयन गर्नुपर्छ । पार्टी कार्य र गतिविधिको क्रममा अगाडि आएका सबै समस्या र विषयहरू पार्टी केन्द्रीय समितिमा केन्द्रित गर्नुपर्छ, केन्द्रीय समितिको निष्कर्षअनुसार त्यसको समाधान गर्नुपर्छ । साथै एक क्षण पनि विलम्ब नगरी निर्देशन कार्यान्वयन गर्ने र अनुशासन कायम गर्ने कार्यलाई गहनताका साथ निरन्तरता दिनुपर्छ, जसले एकताबद्ध पार्टी केन्द्रीय समितिमातहत सिङ्गो पार्टी सक्रिय हुने सुनिश्चितता गर्छ ।
सिङ्गो पार्टीमा विश्वासको वातावरण बनाउने र शुद्ध वफादारी कायम गर्नु महत्वपूर्ण छ । पार्टी केन्द्रीय समितिको एकल नेतृत्व मजबुत हुनेछ जब त्यसलाई पार्टी अधिकारीहरू र सदस्यहरूको मस्तिष्कबाट निःसृत वफादारीले समर्थन गर्छ ।
पार्टीप्रतिको सच्चा वफादारी रातारात त्यतिकै बलियो हुने होइन । त्यसकारण, सबै पार्टी सङ्गठनहरूले देखावटी कार्य गर्ने होइन बरु अथक प्रयासका साथ वफादारीको प्रभावकारी खेती गर्नुपर्छ ताकि त्यसलाई पार्टीका हरेक सदस्यले आफ्नो राजनीतिक–वैचारिक व्यवहार र नैतिक कर्तव्यको रूपमा अपनावस् ।
पार्टीका सबै अधिकारीहरू र सदस्यहरूले निरन्तर वफादारीका साथ चिन्तन गर्न र गतिविधि गर्नु महत्वपूर्ण छ र यसले पार्टी केन्द्रीय समितिको एकल नेतृत्व प्रणाली सुनिश्चित गर्नेछ र प्रकारान्तरले परिस्थिति जतिसुकै प्रतिकूल भए पनि र नदीमा जतिसुकै पानी बगिसके पनि पार्टीको जनताप्रतिको घनिष्ठ वफादारीको आधारलाई बलियो बनाउनेछ ।
राजनीतिक निर्माणको अर्को महत्वपूर्ण आवश्यकता भनेको पार्टीको सर्वोच्च तह (केन्द्रीय समिति) का पदाधिकारी, अङ्गहरू र राजनीतिक अधिकारीहरूले जस्तै सबै तहका पार्टी समितिहरूले आफ्नो कार्य र भूमिका सही ढङ्गले सम्पादन गर्ने सुनिश्चितता गर्नु हो । पार्टी समितिहरूको चासो सबै हिसाबले पार्टी प्रणालीलाई कायम राख्ने र आफ्नो क्षेत्रका सबै एकाइहरू, अङ्ग र सङ्गठनहरूमा एकीकृत तवरले नियन्त्रण र निर्देशनको प्रणाली लागू गर्नुका साथै सबै कार्यमा पार्टी समितिको सामूहिक नेतृत्व कायम गर्ने र अन्तर पार्टी प्रजातन्त्र पूर्णतया लागू गर्ने हुनुपर्छ ।
विशेषगरी, पार्टी सङ्गठनहरूको कार्य जनताको इच्छा र आवश्यकतासित एकाकार गरिनुपर्छ र राजनीतिक गतिविधिहरू तर्कसङ्गत हुनुपर्छ ताकि पार्टी कार्य प्रशासनिक औपचारिकतावाद र व्यवहारवादमा सीमित नहोस् र पार्टी अधिकारीहरूले प्रशासनिक मामिलाहरूलाई सही ढङ्गले सञ्चालन गर्न सक्षम होस् ।
राजनीतिक निर्माणको अर्को महत्वपूर्ण आवश्यकता सबै पार्टी सदस्यहरूलाई उच्च तहको राजनीतिक सचेतनाका साथ राजनीतिक अभियन्ताको भूमिका निर्वाह गर्न उत्प्रेरित गर्नु हो । यो कार्य हाम्रो पार्टीले राजनीतिक निर्माणमा ध्यान केन्द्रित गरेर पूरा गर्नैपर्ने कार्यभार हो ।
यो स्वयम्सिद्ध तथ्य हो कि पार्टीले तबमात्र आफ्ना उद्देश्यहरू पूर्णरूपमा सफल पार्न सक्छ र राजनीतिक नेतृत्वको भूमिका निर्वाह गर्न सक्छ जब सबै पार्टी सदस्यहरूमा पार्टीबारे राम्रो समझदारी हुन्छ र स्वयम्सेवी अग्रदस्ताको सदस्य र राजनीतिक अभियन्ताको रूपमा सङ्घर्ष गर्छ ।
राजनीतिक निर्माणको अर्को महत्वपूर्ण आवश्यकता क्रान्ति र समाजवादी निर्माणमा क्रमशः नेतृत्वको विधि विकास गर्नु हो । पार्टीको राजनीतिक मार्गनिर्देशनका लागि नेतृत्व र जनताको सही मिलान सधैँ अत्यावश्यक हुन्छ ।
हामीले आजको पार्टी कार्य र क्रियाकलापलाई नेतृत्वको शक्तिशाली विधिहरूमा सक्रियतापूर्वक लागू गर्नुपर्छ । क्रान्ति र समाजवादी निर्माणको नेतृत्व गर्ने हाम्रो पार्टीको लामो सङ्घर्षको क्रममा ती नेतृत्वका विधिहरू सिर्जना गरिएका थिए र तिनको वैधता आज पनि प्रदर्शित भइरहेको छ भने ती विधिहरूलाई समय र क्रान्तिको विकासअनुकूल समृद्ध बनाउँदै जानुपर्छ ।
हामीले नयाँ अन्वेषणहरूलाई सिर्जना गर्ने र तिनलाई जनतासमक्ष पु¥याउने विधिहरूको प्रभावकारी उपयोग सुनिश्चित गर्नुपर्छ र नयाँ विकासको मापदण्ड र नमुनाहरूमा फड्को मार्नुपर्छ । ती मापदण्ड र नमुनाहरू सबै क्षेत्रको समयको प्रतिनिधि हुनसक्छन् । एकले अर्कोलाई उछिन्ने र एकले अर्कोबाट अनुभवहरू सिक्नेलगायत अन्य विधिहरू नयाँ युगमा सिर्जना गरिएका छन् ताकि सिङ्गो समाजलाई शिक्षित बनाउन, उत्प्रेरित गर्न र नवीकरण गर्न सकियोस् ।
यसलाई पार्टीको अत्यन्त राम्रो वातावरण र असल प्रवृत्तिलाई टेवा दिने नेतृत्वका विधिहरूमध्ये एक भन्न सकिन्छ र यसले पूरै समाजको वातावरणलाई भद्र विश्वासको सम्बन्ध, पार्टी र जनताबिचको आदर, त्याग र निष्ठाले भरेर जुछे क्रान्तिको नयाँ इतिहास लेख्ने गौरवमय सङ्घर्षलाई अगाडि बढाउँछ ।
सिङ्गो पार्टीले क्रान्तिकारी अग्रजहरू, समय समयका अग्रदूतहरू र कामदार जनतालाई आदर र समुचित सुविधा प्रदान गर्ने असल अभ्यासलाई सक्रिय तवरले बढावा दिनुपर्छ र नयाँ पुस्तालाई सिकाउनुपर्छ तथा बालबालिकाहरूलाई माया गरेर तथा उनीहरूको कठिनाइहरूमा हेरचाह गर्नुपर्छ ताकि पूरै सामाजिक जीवनमा क्रान्तिको सकारात्मक प्रभाव सुनिश्चित होस् र राष्ट्रिय संस्कारमा असल गुण र प्रेम निरन्तररूपमा विकास होस् ।
पार्टीलाई निरन्तररूपमा बलियो बनाउन अति जरूरी आवश्यकता भनेको सिङ्गो पार्टीको साङ्गठनिक एकता पार्टीको केन्द्रीय समिति केन्द्रित गरी बलियो बनाउनु हो र पार्टीमा चुस्त उत्साह र लडाकु दक्षतालाई सुनिश्चित पार्नु हो ।
पार्टीको साङ्गठनिक निर्माणको अत्यन्त महत्वपूर्ण कार्यभार पार्टी तहहरूलाई असल गुणले समृद्ध बनाउन रूपान्तरण गर्नु हो र यसलाई पार्टी सदस्यता वृद्धि गर्ने र यसका तहहरूको सही ढङ्गले व्यवस्थापन गर्ने कार्यको नतिजाको रूपमा प्राप्त गर्न सकिने हुन्छ ।
जनतासित मिलेर काम गर्नु भनेको पार्टीको जनाधार झन् मजबुत बनाउने कार्य हो र एक मनको एकता बलियो बनाउने हो । साथै यो पार्टीको अस्तित्वसित जोडिएको अत्यन्त महत्वपूर्ण विषय हो ।
अनुवाद : प्रकाश
Leave a Reply