ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा खेलकुद प्रतियोगिता सुरु
- असार ५, २०८३
दोहा, ६ मङ्सिर, (एएफपी) । जारी फिफा विश्वकपको आजको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई स्तब्ध पारेको छ । दुई पटकको विजेतालाई २–१ ले पराजित गर्दै विश्वकप इतिहासमा अरेबियाले नयाँ कीर्तिमान राखेको छ ।
मेस्सीले पेनाल्टीबाट अग्रता दिलाएका थिए तर दोस्रो हाफको सुरुमा सालेह अल–शेहरीले बराबरी गरे र सलेम अल–दवसारीले सनसनीपूर्ण गोल अर्को गोल गरे ।
विश्वकप जित्ने दावेदारमध्येको एक रहेको अर्जेन्टिनाले लुसेल रङ्गशालामा हारबाट जोगाएको भए ३७ खेल अपराजित रहेको इटालीको कीर्तिमान बराबरी हुने तर त्यसो हुन सकेन थियो ।
फिफा विश्व वरियतामा साउदी अरेबिया भने ५१ औँ स्थानमा छ ।
Leave a Reply