यासुकुनी मन्दिरको भ्रमण र आर्थिक प्रस्तावहरूले जापानको ‘शान्तिको देश’ मकुन्डो च्यात्छ
- कार्तिक १०, २०८३
पेइचिङ, १३ डिसेम्बर (सीआरआई) । आज अर्थात् डिसेम्बर १३ को दिन बिहान नवौं राष्ट्रिय स्मृति दिवसको अवसरमा, जापानी अतिक्रमण विरोधी चिनियाँ जनयुद्ध स्मारक हलले नान चिङ नरसंहार पीडितहरूको लागि स्मृति समारोहको आयोजना गरेको छ ।
स्मारक हलका कर्मचारीहरू र नागरिक प्रतिनिधिले हातमा फूल लिएर जापानी आक्रमणकारीबाट मारिएका सम्पूर्ण देशवासीप्रति मौनधारण गरी पुष्पगुच्छा अर्पण गरेका थिए ।
जापानी अतिक्रमण विरोधी चिनियाँ जनयुद्धको स्मारक हलका पार्टी समितिका उपसचिव तोङ ली सिङले राष्ट्रिय स्मृति दिवसमा पुष्पगुच्छा अर्पण समारोह आयोजना गर्नुको उद्देश्य राष्ट्रिय विनाशको यस दुःखद इतिहासको स्मरण र जापानी आक्रमणकारीहरूको क्रुर अपराधको निन्दा गर्नुरहेको बताउनुभयो । साथै उहाँले मृत्यु भएका निर्दोष देशवासीहरू र क्रान्तिकारी सहिदहरूलाई सम्झिएर शान्तिपूर्ण विकासको विश्वास र शक्तिलाई बढाउनुपर्ने बताउनुभयो ।
Leave a Reply