नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
हाल चीन सरकारले कोभिड–१९ महामारी नियन्त्रणका कदमहरू सार्वजनिक गरेको छ । त्यसमा जोखिम क्षेत्रहरूको वैज्ञानिक र सही विभाजन, अलगाव विधि अनुकूलन र समायोजन, वृद्धहरूको खोपलाई तीव्रतालगायत दस वटा विषय समावेश छन् । ती नयाँ दस विकल्प आएपछि महामारी नियन्त्रणको वैज्ञानिक तथा सटीक स्तरलाई अरू उकासिनेछ, जनजीवन सुरक्षा र सुस्वास्थ्यको सबभन्दा ठूलो हदसम्म संरक्षण गरिनेछ, आर्थिक तथा सामाजिक विकासमा महामारीको प्रभावलाई सबभन्दा ठूलो रूपमा घटाइनेछ । हाल पेइचिङ, शाङहाइलगायत ठूला नगर र भित्री भूमिहरूमा यातायात र ढुवानी सुचारू भएको देखिन्छ भने चीनको उत्पादन र जीवनको सामान्यीकरण हुँदै छ ।
चीनले किन यसै समयमा महामारी नियन्त्रण नीतिको संशोधन गरेको छ ? यो नै लगभग ३ वर्षसम्म महामारीको प्रतिरोधबाट स्पष्ट उपलब्धि भएको आधारमा पछिल्लो महामारी स्थितिबारे चौतर्फीरूपमा विश्लेषण गरेपछि गरिएको तर्कसङ्गत छनोट हो । अर्को शब्दमा भनौँ कि चीनले लगभग ३ वर्षको प्रभावकारी महामारी नियन्त्रणबाट हालको नीति संशोधनको सुअवसर र सर्त पाएको छ ।
विश्वव्यापी दृष्टिकोणबाट हेर्दा हरेक मुलुक वा क्षेत्रको महामारी नियन्त्रण नीति खुकुलो भएसँगै छोटो अवधिमा सङ्क्रमित सङ्ख्या ह्वात्तै बढेको, चिकित्सा स्रोत अभावलगायत समस्या देखिन्छ । चीनको महामारी नियन्त्रण नीति परिवर्तन हुँदै छ । त्यसैले चीन पक्कै अनुकूलन अवधिमा प्रवेश हुन्छ । चीन सरकारले वृद्ध समूहलगायत सबै सर्वसाधारणलाई खोप लगाउन आह्वान गर्नुका साथै श्रेणीबद्ध उपचार प्रणालीको सुधारलाई तीव्र पारी औषधि आपूर्ति र चिकित्सा स्रोतको तयारी गर्न केही नगरलाई आग्रह गरेको छ । त्यसबाट पछिल्लो महामारी स्थितिअनुकूलन हुनुका साथै चीन महामारी नियन्त्रणको क्रममा कहिल्यै परिवर्तन नभएको प्रारम्भिक उद्देश्य अर्थात् जनता र जनजीवनलाई प्राथमिकतामा राख्ने विचार छ ।
हाल कोभिड–१९ महामारी सकिएको छैन भने महामारी नियन्त्रण प्रक्रिया पनि चलिरहनेछ । जनता र जनजीवनलाई प्राथमिकतामा राख्नुका साथै वैज्ञानिक तथा सहीरूपमा तत्कालको स्थितिबमोजिम नीतिको संशोधन गर्छ जुन परिवर्तन भएका र नभएका चिनियाँ महामारी नियन्त्रणका नीतिहरू हुन् । यसरी अघि पाइला चालेर चीन अन्तिम सफलतातिर नजिकिँदै छ ।
Leave a Reply