भर्खरै :

सैँजू र काफ्ले प्रदेशसभा सदस्य

सैँजू र काफ्ले प्रदेशसभा सदस्य

काठमाडौँ, ४ पुस । ४ मङ्सिरमा सम्पन्न बाग्मती प्रदेशसभा सदस्य निर्वाचनको क्रममा नेपाल मजदुर किसान पार्टीले पाएको कुल ६८,८२२ मतको आधारमा समानुपातिकतर्फ दुई जना प्रदेश सदस्य निर्वाचित भएका छन् ।

गीता काफ्ले                                                  सृजना सैजू

पार्टीले यसअघि नै निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा रहेकाहरूमध्ये जनजातिको तर्फबाट सृजना सैजू र खस आर्यको सूचीबाट गीता काफ्लेको नाम सिफारिस गरेपछि उहाँहरूलाई आयोगले आइतबार प्रदेशसभा सदस्यको प्रमाणपत्र प्रदान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *