इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
सन् १९९२ मा बेलायतमा कालो वर्णका पन्घ्र वर्षीय रोलान एडम्सको जघन्य हत्या भएको थियो । उनको हत्याको विरोध गर्न म ३० वर्षअघि लन्डन आएको थिएँ। उनी र उनको कान्छो भाइ बस स्टपमा पर्खिरहेका थिए । उनीहरूलाई गोरा किशोर किशोरीहरूको एउटा गिरोहले लखेट्दै लग्यो । लखेट्नेहरू धेरैले जातीय विभेदजन्य कुराहरू चिच्याइरहेका थिए । एडम्सलाई चक्कुले घाँटीमा प्रहार गरी हत्या गरिएको थियो ।
यस्ता घट्नाले हामीलाई धेरै कुरा सिकाएको छ, सँगसँगै हामीले धैरै कुरा गुमाएका पनि छौँ। हामीले केही प्राप्त गरेका छौं, तर प्राप्त उपलब्धिको पछाडि थुप्रै पीडा लुकेका छन् । नागरिक अधिकार, प्रहरी सुधार, समान व्यवहार र न्यायको लागि अझै पनि हाम्रो सङ्घर्ष जारी छ । अमेरिका, बेलायत वा संसारभरि हामी सबै स्वतन्त्र नभएसम्म हामी कोही पनि स्वतन्त्र हुन सक्दैनौँ।
(ब्ल्याक पावर मुभमेन्टका नेता स्टाकेली कार्मिकेल म्याग्नमको हालैको टिप्पणी)
Leave a Reply