पेरूमा वामपन्थी राष्ट्रपति उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन
- जेष्ठ ३१, २०८३
विश्व आधुनिकीकरणको लगभग ३ सय वर्षको इतिहासमा अमेरिकालगायत पश्चिमा विकसित मुलुकले अग्रस्थानमा बसेर अघि नै आधुनिकीकरण भएका छन्, तिनीहरूले आफूलाई अरू मुलुक सिक्ने नमुनाको रूपमा राखेका छन् । तर, साँच्चिकै यस्तो हो ?
पश्चिमा मुलुकको आधुनिकीकरण प्रक्रिया हेरेर सजिलो भेटाइन्छ कि तिनीहरूले आक्रमण युद्ध र औपनिवेशिक लुटसमेत तरिकामार्फत मूल पुँजी सञ्चय, बजार लुटपाट र सम्पत्ति कब्जा गर्ने गरेका थिए । अमेरिकी आधुनिकीकरण प्रक्रियाको उदाहरणका लागि, त्यसमा उत्तरी अमेरिका इन्डियनको लुट, ‘मुनरो सिद्धान्त’ बाट ल्याटिन अमेरिका क्षेत्रको नियन्त्रण, ‘ढोका खुला’ नीतिको आधारमा एसियाको लाभको कब्जा, दुई पटक विश्व युद्धबाट विशाल धन कमाउने आदि समावेश छन् । यस्तो जङ्गली नियमको आधार भएको विकासबाट अमेरिकालाई पक्कै पूर्ण असुरक्षित लाग्छ । यसरी नै प्रभूत्वबाट विकास उपलब्धिको कायम राख्ने दुष्ट सर्कलमा अवश्य नै खस्छ । हेर्नुस् न, ल्याटिन अमेरिकाको ग्वाटेमाला, एल साल्भाडोरमा अमेरिकी सेनाको हस्तक्षेपमा लगातार दसौँ वर्षसम्म आन्तरिक युद्ध चलेको थियो । दसौँ हजार व्यक्तिले ज्यान गुमाएका थिए । मध्य पूर्वमा अमेरिकाले ‘अरब वसन्त’ लगायत राजनीतिक उथलपुथल चलाएर भयङ्कर मानवीय सङ्कट निम्तयाएको थियो । युरेसियाको युक्रेनमा ‘रङ्ग क्रान्ति’ बाट ठूलो क्षति भएको थियो । अमेरिकाको हस्तक्षेपबाट क्षेत्रीय स्थिति तनावपूर्ण भएको छ र अमेरिकाले रूस–युक्रेन लडाइँमा आगो लगाएको छ । यति मात्र होइन, अमेरिकाले अन्तर्राष्ट्रिय नियमलाई बेवास्ता गरी एकपक्षीयवाद लादिरहेको छ । सिरियामा विशाल भूकम्प गएपछि उद्धार चाहिएको बेलामा अमेरिकाले अझ तथाकथित एकपक्षीय प्रतिबन्ध त्यागेको छैन । अन्तर्राष्ट्रिय जनमतको ठूलो दबाबमा परेर मात्र अमेरिकाले भूकम्प गएको ३ दिनपछि सिरियामाथि लक्षित केही प्रतिबन्धलाई अस्थायी रूपमा खुकुलो बनाएको छ तर त्यसको अवधि १८० दिन मात्र तोकेको छ । यो नै आधुनिकीकरणका नाममा अमेरिकाले लादेको जङ्गली नियम मात्र हो ।
स्पष्ट छ कि यो हामीलाई चाहिएको आधुनिकीकरण होइन । एउटा सत्य साबित गरियो कुरा के भने शान्तिपूर्ण विकासमात्र आधुनिकीकरण हुने मूल बाटो हो । शान्तिपूर्ण विकास वातावरण नभए साँच्चिकै आधुनिकीकरण हुन सक्दैन । त्यसैले वर्तमान विश्वमा चर्कँदै आएको अस्थिरता तथा अनिश्चितता र मानवजातिको धेरै चुनौतीको सामना गर्दा चीन साझा सल्लाह, रचना तथा शेयर गर्ने विश्व प्रशासन धारणामा अडिग रहिरहेको छ । विश्व विकास पहल, विश्व सुरक्षा पहल, बेल्ट एन्ड रोड पहल, मानव भाग्य समुदाय विचार आदि प्रस्तुत गरी विश्व शान्ति विकासको निर्माणकर्ता, योगदानकर्ता र नेताको जिम्मेवारी लिएको छ । नयाँ चीन स्थापना भएको सुरुमा चीनले उठाएको ‘शान्ति सहअस्तित्वका पाँच सिद्धान्त’ बिचको मूल मर्म पनि यही हो । महासचिव सी चिनफिङले सीपीसी बीसौँ महाधिवेशनलाई प्रतिवेदन गर्दा जोड दिनुभयो कि केही मुलुकले युद्ध, औपनिवेश, कब्जालगायत तरिकामार्फत आधुनिकीकरण बनाएको पुरानो बाटो चीन हिँड्दैन । हामीले विश्वको शान्ति र विकासको संरक्षण गरी आफ्नो विकास गर्छौँ । साथै आफ्नो विकासमार्फत विश्वको शान्ति र विकासको अझ राम्ररी संरक्षण गर्छौँ ।
Leave a Reply