बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भक्तपुर, ६ फागुन । भक्तपुर नगरपालिकाको आयोजनामा फागुन ५ गते शुक्रबारदेखि सुरु भएको अन्तरनगर पुरुष खो खो प्रतियोगिता शनिबार पनि चालु रह्यो ।
शनिबार भएका खेलमा वीरगञ्ज महानगरपालिकाले बनेपा नगरपालिकालाई ४ का विरुद्ध २३ अङ्कले, काठमाडौँ महानगरपालिकाले बर्दियाको ठाकुरबाबा नगरपालिकालाई ३ का विरुद्ध १५ अङ्कले, कीर्तिपुर नगरपालिकाले भरतपुर महानगरपालिकालाई १३ का विरुद्ध १७ अङ्कले र भक्तपुर नगरपालिका ‘ए’ ले पोखरा महानगरपालिकालाई १३ का विरुद्ध २२ अङ्कले पराजित ग¥यो ।
त्यस्तै सङ्खुवासभाको खाँडबारी नगरपालिकाले ललितपुर महानगरपालिकालाई १ का विरुद्ध १९ अङ्कले र भक्तपुर नगरपालिका ‘बी’ ले वीरगञ्ज महानगरपालिकालाई १० का विरुद्ध १३ अङ्कले पराजित ग¥यो । खेल आइतबार पनि सहिद स्मृति खेल मैदानमा चालु रहनेछ ।
Leave a Reply