नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
चीनमा चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं महाधिवेशन आगामी अक्टोबर १८ बाट बेइजिङमा शुरु हुँदैछ । आगामी सन् २०२० सम्ममा चीनलाई मध्यस्तरमा विकसित देश बनाउने चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ सरकारको लक्ष्य पूरा गर्ने नेतृत्व चुन्ने महाधिवेशन भएकाले पनि उन्नाइसौं महाधिवेशनलाई विशेष महत्वका साथ लिइएको छ । साथै संसारले पनि यो महाधिवेशनलाई पनि नजिकबाट हेरिरहेको छ ।
चिनियाँ जनता पनि आफ्नो प्यारो पार्टीको ऐतिहासिक महाधिवेशनको लागि उत्साहका साथ तयारीमा लागेका छन् । चीनको पूर्वी प्रान्त चाङ्सु प्रान्तमा विभिन्न क्षेत्रका १९ जना प्रतिनिधिहरुले महाधिवेशनको सफलताको कामना गर्दै १९ वटा झण्डा बुनेर प्रदर्शन गरेका छन् । उनीहरुको यो प्रस्तुतिले चीनका जनतामा कम्युनिष्ट पार्टीको महाधिवेशनप्रति उत्साह जगाएको छ ।

Leave a Reply