आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
पेइचिङ, १२ चैत (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको पार्टी इतिहास र दस्तावेज अनुसन्धान संस्थानले सम्पादन गरेको ‘राष्ट्रिय खाद्य सुरक्षामा सी चिनफिङका विचारधाराहरू’ हालै राष्ट्रव्यापीरूपमा सार्वजनिक गरेको छ ।
खाद्य सुरक्षा राष्ट्रको सबैभन्दा ठूलो महत्व छ । चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ राष्ट्रिय महाधिवेशनदेखि सी चिनफिङ केन्द्रित कम्युनिस्ट पार्टी केन्द्रीय समितिले राष्ट्रिय खाद्य सुरक्षालाई ठूलो महत्व दिएको छ र एक अर्बभन्दा बढी मानिसको खाद्य समस्या समाधान गर्ने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राखेको छ । खाद्य सुरक्षालाई राष्ट्रिय शासनको प्रथम महाकार्यको रूपमा लिँदै कृषि र ग्रामीण क्षेत्रको आधुनिकीकरणलाई तीव्रता दिँदै अन्न उत्पादन क्षमतामा लगातार सुधार गरिरहेको देखिन्छ ।
चीनको कुल अनाज उत्पादन विश्वमा पहिलो स्थानमा छ । ग्रामीण पुनरूत्थानलाई व्यापकरूपमा प्रवद्र्धन गर्न, बलियो कृषिप्रधान देशको निर्माणलाई गति दिन र खाद्य सुरक्षाको जगलाई चौतर्फीरूपमा सुदृढ पार्न राष्ट्राध्यक्ष सीले राष्ट्रिय खाद्य सुरक्षाको लागि गर्नुभएको शृङ्खलाबद्ध विचारधाराहरूको महत्वपूर्ण भूमिका छ ।
चिनियाँ परराष्ट्र मन्त्रालयको वेबसाइटअनुसार परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले मार्च ३० मा हाइनानमा आयोजना हुने पोआउ एसिया मञ्च २०२३ को वार्षिक सम्मेलनको उद्घाटन समारोहमा चीनका प्रधानमन्त्री ली छ्याङद्वारा मुख्य भाषण दिइने जानकारी दिनुभएको छ ।
वार्षिक मञ्चमा सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङ, मलेसियाका प्रधानमन्त्री अनवर, स्पेनका प्रधानमन्त्री सान्चेज, कोटडी आतेरका प्रधानमन्त्री आश र अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक जर्जिएभालाई निमन्त्रणा दिइएको छ ।
प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङ, मलेसियाका प्रधानमन्त्री अनवर र स्पेनका प्रधानमन्त्री सान्चेजले संयुक्तरूपमा वार्षिक बैठकमा भाग लिनुका साथै चीनको औपचारिक भ्रमण गर्ने कार्यक्रम छ ।
Leave a Reply