भोटेकोसी बाढी र जलवायु परिवर्तनको प्रभाव ?
- भाद्र १५, २०८३
काठमाडौँ, २७ जेठ । तत्कालीन सशस्त्र विद्रोही नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध बालसैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएको हो । पूर्व बालसैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भएको बालसैनिक अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएको भन्दै तत्कालीन नेतृत्वलाई कारबाही गर्न मागसहित सर्वोच्च पुगेका थिए ।
तर सर्वोच्च अदालतले उक्त रिट दरपीठ गरेपछि विष्ट दरपीठविरुद्ध सर्वोच्च पुगेका थिए । आफ्नो रिटमा विष्टले तत्कालीन नेकपा माओवादीको नेतृत्वकर्ताहरू पुष्पकमल दाहाल, बाबुराम भट्टराई लगायतका नेताविरुद्ध बालसैनिक प्रयोग गरिएको भन्दै कारवाहीको माग गरेका छन् ।
Leave a Reply