जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
पेइचिङ, ६ जुलाई (सीआरआई) । सन् २०११ को मार्च ११ तारिख जापानमा ९ रेक्टर स्केलको भूकम्प गएको थियो र त्यसले भयङ्कर सुनामी ल्याएको थियो । जसबाट जापानको फुकुशिमा पहिलो र दोस्रो आणविक स्टेसनमा अत्यन्त प्रभाव परेको थियो । जापान आणविक सुरक्षा एजेन्सीले उक्त दुर्घटनालाई शीर्ष सातौँ स्तरमा राखेको थियो जुन चेरनोबिल आणविक दुर्घटनाको स्तरसँग बराबर छ ।
थाहा भएअनुसार, आणविक पावर प्लान्ट एकाइ विस्फोटन र रेडियोधर्मी सामग्री चुहावट भएसँगै १३ लाख घन मिटरको समुद्री पानी ओभरहिटेड रिएक्टर कोरमा स्प्रे गरी तापक्रम घटाइएको थियो । ती ठूला मात्राको समुद्री पानीमा ६४ किसिमका रेडियोन्यूक्लाइडबाट दूषित भएका छन् तीमध्येका केही रेडियोन्यूक्लाइडको अर्ध–जीवन अवधि लामो छ भने नष्ट हुन निकै लामो समय लाग्छ । जस्तो भनौँ कार्बन–१४ अर्ध–जीवन अवधि ५००० वर्ष लाग्छ । ती रेडियोन्यूक्लाइडले मानवजाति, माछालगायत विभिन्न जीवको स्वास्थ्यलाई भयङ्कर खतरा निम्त्याउने छ । हाल ती प्रदूषित पानी १००० भन्दा बढी स्टेनलेस स्टिल पानी ट्याङ्कमा स्टोर गरिन्छ । जापानले त्यसलाई पातलो, फिल्टर गरी समुद्रतिर उत्सर्जन गर्ने उल्लेख गरेको छ ।
हाल जापानले जबरजस्ती प्रदूषित पानी समुद्रतिर उत्सर्जन गर्ने समय नजिकिँदै छ । अन्तर्राष्ट्रिय समूहको नजर पनि गहन हुँदै छ र मानिसको चिन्ता पनि बढ्दै आएको छ । आणविक प्रदूषित पानी प्रशोधन भएर हानिरहित भएकोमा जापान अडिग छ । तर जापानीलगायत अन्तर्राष्ट्रिय समूहले उक्त भनाइमाथि व्यापक प्रश्न राखेका छन् । किनभने हानि भयो भने जापानी मत्स्य पालनमा सर्वप्रथम प्रभाव पर्छ । वैज्ञानिक क्षेत्रमा पनि व्यापक चिन्ता देखिन्छ कि उत्सर्जन हुने १३ लाख टनभन्दा बढी प्रदूषित पानी प्रशोधन भए उक्त पानीमा पनि अझ ६४ किसिमका रेडियोन्यूक्लाइड छ जुन माछा, झिङ्गा र शेलफिसजस्ता जलीय प्राणीहरू लोप हुने खतरा छ ।
जापानमा बस्ने फ्रान्सेली राष्ट्रिय अनुसन्धान केन्द्र मातहत फुकुशिमा भूकम्पपछि कार्यक्रमका प्रस्तोता डा. सेसिल आसानुमा ब्रिसले बीबीसीलाई अन्तर्वार्ता दिँदै टोकियोले आणविक प्रकोपका सबै निशानहरू मेटाउँदा यसरी नै सो क्षेत्र जापानले आणविक प्रकोपको सामना गर्न सक्ने नमुना क्षेत्र बन्ने विचार लिनुभयो । उक्त लक्ष्यलाई पूरा गर्न जापान सरकारले प्रकोपका सबै निशानहरूलाई छिट्टै मेटाएको छ तर विशाल भण्डारण ट्याङ्कीबाट सबैलाई ठूलो प्रकोप भएको वास्तविक देखाइरहेको पनि उहाँले बताउनुभयो । उहाँले विश्वका समुद्री वैज्ञानिकहरूले प्रदूषित पानी उत्सर्जनबाट समुद्री जीवन र मत्स्य पालनमाथि प्रभाव पर्ने भनी निकै चिन्ता लिएका जानकारी गर्नुभयो । उहाँको विचारमा अझ बुद्धिमानी कार्यक्रम के हो भने ट्रिटियमको रेडियोएक्टिविटी स्वाभाविक रूपमा घटेसम्म आणविक प्रदूषित पानीलाई अरू भण्डार गर्छ । आणविक स्टेसन वरिपरि र त्यसबाहिर क्षेत्रमा अझै खाली स्थान छ त्यहाँ नयाँ नयाँ भण्डारण ट्याङ्की रचना गर्न सकिने पनि उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय गैर–सरकारी सङ्गठन अर्थात ग्रीनपीसले दोहो¥याएको छ कि आणविक प्रदूषित पानीको प्रशोधनले मानवजाति र पृथ्वीलाई युगौँयुगसम्म गहिरो प्रभाव पार्नेछ साथै जापानी माछाको जीवन र अरू मुलुक सर्वसाधारणको मानवअधिकारसँग पनि घनिष्ठ सम्बन्ध रहेको छ ।
बा¥ह वर्षअघि जापानले फुकुशिमा आणविक प्रकोप भएपछि विश्वको सहयोग पाएको थियो तर १२ वर्षपछि जापानले आणविक प्रदूषित जोखिम समस्त मानवजातिलाई फैलाएको छ जुन अन्तर्राष्ट्रिय नैतिक जिम्मेवारी र अन्तर्राष्ट्रिय कानुनी दायित्वका विपरीत छ । जापानले आणविक प्रदूषित पानी समुद्रतिर उत्सर्जन गर्ने योजनालाई तत्कालै रोकेर वैज्ञानिक, सुरक्षित, पारदर्शी उपायमार्फत समाधान गर्नसक्ने चीनको आशा छ ।
Leave a Reply