चामुण्डा बिन्द्रासैनीमा समाजवाद र साम्यवादको अपरिहार्यताबारे अन्तरक्रिया
- जेष्ठ ३, २०८३
भक्तपुर, २४ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जनवादी गणतन्त्र चीनको सानतोङ प्रान्तको हुआन थाई नगरपालिकाका प्रतिनिधिमण्डल टोलीले आइतबार भेट गरेको छ ।
भेटमा उहाँहरूबिच भक्तपुरको शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्र्धन आदिबारे छलफल भयो ।
भेटमा ओभरसिज चाइनिज एसोसिएसन पोखरा, नेपालका लु मिङ हुई, युन सान, काओ कुइटो, छेन जिबलवेई, सुन वेई, दोभाषे सुदर्शन नेपाल र सुस्मिता पौडेलको उपस्थिति थियो ।
Leave a Reply