चामुण्डा बिन्द्रासैनीमा समाजवाद र साम्यवादको अपरिहार्यताबारे अन्तरक्रिया
- जेष्ठ ३, २०८३
भक्तपुर, २४ असार । एभरेष्ट इङ्गलिस स्कूलका विद्यार्थीहरूले सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयअन्तर्गत आइतबार भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण गरेका छन् ।
एभरेष्ट स्कूलका कक्षा ५ मा अध्ययनरत ११५ जना विद्यार्थीहरूले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग साक्षात्कार गरी शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइलगायतका विषयमा भक्तपुर नपाले गरिरहेको गतिविधिको विषयमा जानकारी हासिल गरे ।
Leave a Reply