रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
पेइचिङ, १० जुलाई (सीआरआई) । जुलाई १० मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले विश्व विकास वितरण कार्य मञ्चको पहिलो उच्चस्तरीय सम्मेलनलाई शुभकामना सन्देश पठाउनुभएको छ ।
उक्त शुभकामना सन्देशमा नेता सीले आजको विश्वमा विगत सय वर्षमा देखा नपरेको परिवर्तन तीव्र गतिमा भइरहेको र विश्व अर्थतन्त्रको पुनरुत्थान पनि कठिन रहेको उल्लेख गर्नुभएको छ । विश्वव्यापी विकासका एजेन्डाले चुनौतीको सामना गरिरहेको भन्दै सहमति र साझा विकासको प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसङ्घको २०३० कार्यसूचीको कार्यान्वयनका लागि आफूले विश्वव्यापी विकास अवधारणालाई अगाडि सारेको उहाँले स्पष्ट पार्नुभएको छ । सबै पक्षहफ्को सहभागितामा, विश्वव्यापी विकास अवधारणासम्बन्धी सहकार्यमा महत्वपूर्ण प्रारम्भिक उपलब्धिहफ् प्राप्त भएको र जसबाट धेरै विकासोन्मुख मुलुकहफ् लाभान्वित भएको पनि राष्ट्राध्यक्ष सी चिनफिङले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
सीले जोड दिँदै शुभकामना सन्देशमा भन्नुभएको छः साझा विकास राम्रो विश्व निर्माणका लागि एक महत्वपूर्ण मार्ग हो । सबैभन्दा ठूलो विकासोन्मुख राष्ट्रका फ्पमा, चीनले विश्वव्यापी विकास सहयोगका लागि आफ्ना थप स्रोतहफ् राख्दै जानेछ । विश्वव्यापी विकास अवधारणालाई गहन बनाउन अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै जाने छ र संयुक्त राष्ट्र सङ्घ २०३० दिगो विकास लक्ष्यहफ्लाई पूरा गर्न र मानवजातिको संयुक्त भाग्य समुदायको निर्माणमा नयाँ योगदान गर्दै जानेछ ।
विश्व विकास वितरण कार्य मञ्चको पहिलो उच्चस्तरीय सम्मेलन चाइना अन्तर्राष्ट्रिय विकास सहकार्य एजेन्सीले आयोजना गरेको हो । जुलाई १० तारिख पेइचिङमा सुरु भएको यस पटकको सम्मेलनको मुख्य विषय ‘चीनको प्रस्ताव, विश्वको कारबाही’ भन्ने रहेको छ ।
Leave a Reply