नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
पेइचिङ, २० जुलाई (सीआरआई) । जुलाई २० मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकी पूर्व विदेशमन्त्री हेनरी किसिन्जरसँग पेइजिङमा भेटवार्ता गर्नुभएको छ ।
भेटमा राष्ट्राध्यक्ष सीले भन्नुभयो, “डा. किसिन्जरले भर्खरै आफ्नो १०० औँ जन्मदिवस मनाउनुभएको छ र चीनको सत्न्दा बढी पटक भ्रमण गर्नुभएको छ । यसै सन्दर्भमा डा. किसिन्जरको यस चीन भ्रमणको विशेष अर्थ रहेको छ ।”
वर्तमान विश्व परिस्थितिबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले यसरी भन्नुभयो, “विश्व अहिले एक शताब्दीमा नदेखिएका ठूला परिवर्तनहरूमा जेलिरहेको छ, पृष्ठभूमिमा अन्तर्राष्ट्रिय परिपाटीमा पनि ठूलो परिवर्तन भइरहेको छ । भविष्यउन्मुख चीनले संरा अमेरिकासँगै मिलेर एक अर्काको सही व्यवहार गर्ने बाटो खोज्दै पारस्परिक सम्बन्धलाई स्थिररूपमा अघि बढाउने इच्छा लिएको छ । जसबाट दुवै देश लगायत सम्पूर्ण विश्वको हित कल्याणको लागि पनि फाइदाजनक हुने छ । डा. किसिन्जरसमेत अमेरिकी व्यक्तित्वहरूले चीन–अमेरिका सम्बन्ध सही बाटोमा फर्काउन रचनात्मक भूमिका निर्वाह गर्दै जाने अपेक्षा पनि गरिएको छ ।”
भेटमा डा.किसिन्जरले भन्नुभयो, “संरा अमेरिका–चीन सम्बन्ध यी दुई मुलुकलागयत सम्पूर्ण विश्वको शान्ति तथा समृद्धिका लागि निकै महत्वपूर्ण छ । वर्तमान परिस्थितिमा हामी दुई देशले ‘शाङहाइ विज्ञप्ति’ मा तोकिएको सिद्धान्तको पालना गर्दै चीन भन्ने सिद्धान्त चीनको लागि अत्यन्तै महत्वपूर्ण भन्ने कुरा बुझेर आपसी सम्बन्धलाई सकारात्मक दिशातिर विकास गर्दै लानुपर्छ । अमेरिका र चीनबिचको जनस्तरीय सम्बन्ध बढाउनका लागि प्रयास जारी रहने आशा गर्छु ।”
Leave a Reply