शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
पेइचिङ, २७ जुलाई (सीआरआई) । जुलाई २५ र २६ मा दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले ऐतिहासिक र सांस्कृतिक सम्पदाको प्रवद्र्धनका क्रममा स छ्वान प्रान्तको कुआङयुवान सहर र दयाङ सहरको छ्वैयुन प्राचीन शु रोड र साङ्सिङद्वै सङ्ग्रहालयको निरीक्षण गर्नुभयो । उहाँले पारिस्थितिक सभ्यता निर्माणको सुदृढीकरण, ऐतिहासिक र सांस्कृतिक स्थलहरूको उत्खनन, सांस्कृतिक अवशेष संरक्षण र पुनस्र्थापना सम्बन्धित कामको जानकारी लिनुभयो ।
Leave a Reply