नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
पेइचिङ, २७ सेप्टेम्बर (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हाल स्वतन्त्र व्यापारिक परीक्षणात्मक क्षेत्रको निर्माण कार्यलाई गहनरूपमा अघि बढाउनका लागि महत्वपूर्ण निर्देशन दिनुभएको छ ।
स्वतन्त्र व्यापारिक परीक्षणात्मक क्षेत्रको स्थापना गर्नु नै नयाँ युगमा सुधार र खुलापनलाई अघि बढाउने केन्द्रीय समितिको एक महत्वपूर्ण रणनीतिक कदम हो भन्दै राष्ट्राध्यक्ष सीले बितेका १० वर्षयता विविध स्वतन्त्र व्यापारिक परीक्षणात्मक क्षेत्रले प्रभावकारीरूपमा सुधार र खुलापनसम्बन्धी मिलिजुली परीक्षणात्मक चौतारोको भूमिका निर्वाह गर्दै आएको कुरा बताउनुभयो ।
स्वतन्त्र व्यापारिक परीक्षणात्मक क्षेत्र निर्माणको दशौँ वार्षिक गोष्ठी सेप्टेम्बर २६ देखि पेइचिङमा आयोजना गरिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् उप–प्रधानमन्त्री ह ली फङले गोष्ठीमा राष्ट्राध्यक्ष सीको उक्त महत्वपूर्ण निर्देशनको हस्तान्तरण गर्नुका साथै सम्बोधन पनि गर्नुभएको छ ।
चिनियाँ आधुनिकीकरणका अग्रगामीहरूले कसरी सफलता हासिल गर्छन्
हालै चीनका सर्वोच्च नेता सी चिनफिङले ‘चिनियाँ आधुनिकीकरणको अग्रगामी’ भनेर चिनिने च च्याङ प्रान्तको भ्रमण गर्नुभयो र च च्याङ प्रान्तले कसरी आधुनिकीकरणलाई गति दिन तथा नेतृत्व गर्न सकिन्छ भन्ने दिशा औँल्याउनुभयो ।
विगत दश वर्षमा च च्याङले सक्रियरूपमा विश्वव्यापी समस्याहरू समाधान गरेको छ र यसको आर्थिक विकास मोडेल मात्राको विस्तारबाट गुणस्तर र दक्षतामा परिणत भएको छ । डिजिटल अर्थतन्त्र, खुला अर्थतन्त्र र हरित अर्थतन्त्र समग्र देशको तुलनामा उच्च छ । च च्याङले ‘उच्च–गुणस्तरको विकासको खोजी गर्ने बाटो फेला पारेको छ’ र चिनियाँ आधुनिकीकरणको अग्रगामी बनेको छ । सर्वोच्च नेता सी चिन फिङले च च्याङको निरीक्षणको क्रममा साना गाउँदेखि अन्तर्राष्ट्रिय व्यापारिक सहरसम्म, प्रदर्शनी हलदेखि सम्पदा सांस्कृतिक पार्कसम्म २ सहर र ४ निरीक्षण स्थलको भ्रमण गर्नुभयो । यी स्थानहरूको चयन र उहाँले अगाडि राखेका आवश्यकताहरूबाट चिनियाँ शैलीको आधुनिकीकरणको निर्माणमा ‘प्रवेग’ को दिशा र विधि जारी छ ।
Leave a Reply