नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा चुनाव प्रचार शुरु गरेको छ । भक्तपुर सानो उद्योग क्षेत्रमा नेमकिपाको स्थानीय समितिको आयोजनामा भएको कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार प्रेम सु्वालले भारतीय बिस्तारवाद र त्यसका मतियारहरुलाई परास्त गर्न मादल चिन्हमा छाप लगाउन सम्पूर्ण स्थानीयबासीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर क्षेत्र नं १ प्रदेश सभा क्षेत्र नं १ का उम्मेदवार सुरेन्द्रराज गोसाईले देश जोगाउने आन्दोलनलाई अझ तीब्रता दिन नेमकिपाका उम्मेदवारहरुलाई निर्वाचित गर्नुपर्ने धारणा राख्नुभयो । सभामा नेमकिपा भक्तपुर नगर समितिका पूर्व अध्यक्ष रवीन्द्र खर्बुजा र स्थानीय कार्यकर्ता राजन जतीले पनि बोल्नुभएको थियो ।
Leave a Reply