तथ्याङ्क विश्लेषण तालिम सुरू
- जेष्ठ १४, २०७९
भक्तपुर, १३ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वागीश्वरी कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा भएको तथ्याङ्क विश्लेषण (अ टे«निङ अन डाटा एनालाइसिस युजिङ एसपीएसएस) सम्बन्धी तीनदिने...