कोरोनाबाट उकुसमुकुसमा परेका जनतालाई राहत दिनुपर्छ, अहिले मूल्य बढाउन हुन्न
- माघ २६, २०७८
काठमाडौँ, २५ माघ । सङ्घीय संसद्, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन समितिले वाणिज्य नीति, पेट्रोलियम पदार्थमा लाग्ने शुल्क र मुलुकमा पेट्रोलियम पदार्थको अन्वेषणमा भएको प्रगतिलगायतका विषयमा...