नेक्राविसङ्घद्वारा पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोध
- कार्तिक १८, २०७८
काठमाडौँ, १७ कार्तिक । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, केन्द्रीय समितिले बुधबार एक वक्तव्य जारी गरी नेपाल आयल निगमले हालै पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोध गरेको छ । सङ्घका केन्द्रीय...