क्युवामाथि नाकाबन्दीको महिलाहरूद्वारा भत्र्सना
- असार १४, २०७८
भक्तपुर, १३ असार । नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा क्युवाविरुद्ध अमेरिकी नाकाबन्दीको भत्र्सना गर्दै शनिबार अनलाइन प्रवचन कार्यक्रम भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम...