चितवनमा पार्टी प्रकाशन प्रदर्शनी जारी
- चैत्र २७, २०७७
चितवन, २६ चैत । नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा शक्तिखोर बजारमा बिहीबार पार्टी प्रकाशन प्रदर्शनी सम्पन्न भयो । चुनावीताका हुने भीडभाड र भोजभतेर नै राजनीति हो भन्ने...
चितवन, २६ चैत । नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा शक्तिखोर बजारमा बिहीबार पार्टी प्रकाशन प्रदर्शनी सम्पन्न भयो । चुनावीताका हुने भीडभाड र भोजभतेर नै राजनीति हो भन्ने...
काठमाडौँ, ७ चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, दैलेख–काठमाडौँ सम्पर्क समितिले नेमकिपाको तत्कालीन कार्यक्रम ‘जनताको प्रजातन्त्र’ बारे एक अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिबार आयोजित कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी...
रत्ननगर, ७ चैत । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नेमकिपा चितवन जिल्ला समितिको आयोजनामा जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार रत्ननगरमा सम्पन्न भयो । कार्यक्रममा केन्द्रीय...
बाँके, ७ चैत । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा समसामयिक राजनीतिक विषयमा शनिबार प्रशिक्षण कार्यक्रम भयो । नेपाल क्रान्तिकारी महिला सङ्घ बाँके जिल्ला समितिको आयोजनामा भएको उक्त...
कीर्तिपुर, ५ चैत । नेपाल क्रान्तिकारी महिला सङ्घ कीर्तिपुर नगर समितिको आयोजनामा १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बिहीबार कीर्तिपुरमा महिला कार्यकर्ता भेला भयो । भेलामा नेमकिपाका केन्द्रीय सदस्य नारायण...
कैलाली, ५ चैत । नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा बिहीबार लम्कीबजारमा समसामयिक विषयमा जनसभा भयो । सभामा पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले नेमकिपाले स्थापनाकालदेखि नै कामदार जनताको पक्षमा...
सुर्खेत, ४ चैत । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार सुर्खेतमा गोष्ठी सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नर्मा गुरूङले नेमकिपाले भारतीय विस्तारवादले गर्दै आएको...
दैलेख, ३ चैत । नेपाल मजदुर किसान पार्टीले दैलेख जिल्लाको ठाटीकाँधमा मङ्गलबार देशको समसामयिक राजनीतिक परिस्थितिबारे जनसभा तथा जुलुस प्रदर्शन भयो । नेमकिपा ठाटीकाँधको आयोजनामा भएको जनसभामा वक्ताहरूले समसामयिक...