शङ्खधर साख्वा नेपाल संवत्का प्रवर्तक
- कार्तिक ३०, २०७७
भक्तपुर, २९ कार्तिक । नेपाल संवत् ११४१ नयाँ वर्षको अवसरमा वागीश्वरी मा.वि. संस्कृति विभागको आयोजनामा शनिबार नेपाल संवत् र शङ्खधर साख्वा विषयमा अनलाइनबाट अन्तरक्रिया कार्यक्रम भयो । कार्यक्रममा संस्कृतिविद् ओम धौभडेलले...